शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

तिहारका लागि सयपत्री फूल टिप्दै [फाेटाेफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँको नागर्जुन नगरपालिका-६ स्थित बतासेडाँडामा किसानलाई सयपत्री फूल टिप्ने चटारो परेको छ​ । नजिकिएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बजारमा पठाउन चटारो परेको हो ।​ साेही फूलबाट माला बनाइ बजारमा बिक्री गर्दै स्थानीयहरूले जीविकोपार्जन गर्दै आएका छन् ।