मंगलबार ६,८९८ कोभिड संक्रमणमुक्त

काठमाडौँ : कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ७ हजार ४ सय ५४ संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ हजार ८५ जनामा कोभिड देखिएको छ । २० हजार १ सय ६५ जनाको परीक्षण गरिएको थियो ।
संक्रमणमुक्त ६ हजार ८ सय ९८ भएका छन् । हालसम्म ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ५ लाख ६६ हजार ५ सय ८७ संक्रमित देखिएका छन् । देशभर सक्रिय संक्रमित १ लाख ४ हजार ७ सय ८९ छन् । काठमाडौँमा १ हजार ६०, भक्तपुर २ सय १५ र ललितपुरमा २ सय ८३ संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया