कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार घोषणा
काठमाडौँ : कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीलाई कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले एक करोडको पुरस्कार प्रदान गर्ने भएको छ ।
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोभिड संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए ।
कोभिड संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न लागेको इन्टरप्राइजकी अदिती घिमिरेले जानकारी दिइन् । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ ।

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

प्रतिक्रिया