शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

दक्षिण अफ्रिका टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ- दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोजेको हो । 

इडेन गार्डेन कोलकातामा टेम्बा बभुमालेमा हुने खेलमा अफ्रिकाले टस जितेर ब्याटिङ रोजेपछि खेल थप रोचक हुने बताइएको छ ।

पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछि लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल टिम हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।