नेपाल-यमनबीच खेल हेर्न निःशुल्क बसको व्यवस्था, कहाँ-कहाँबाट लाग्छ बस ?

काठमाडौँ- आज नेपाल र यमनका बिचमा फुटबल प्रतिस्पर्धा हुँदैछ । साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस् भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।
फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनुपर्छ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजे देखी दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ ।
आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया