प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार [फाेटाेफिचर]

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरीले अश्रृग्यास छाडेको छ । प्रसाईंले अब आन्दोलनकारी `शहर पस्ने' भनेपछि कालिमाटीतर्फ बढेपछि प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि दुवै पक्षबीचमा झडप सुरु भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
बल्खुको स्थिति तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया