तोसिमा कार्कीको सुझाव : लडेर शक्ति बर्बाद नगर्नुस्, अस्थायी टहरा बनाउन जाजरकोट आउनुस्

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) की सांसद तोसिमा कार्कीले आ-आफै लडेर शक्ति बर्बाद नगर्न प्रदर्शनकारीलाई सुझाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कार्कीले युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा गरेको प्रदर्शनप्रति इंगित गर्दै यस्तो सुझाएकी हुन् ।
उनले शक्ति बर्बाद गर्नुभन्दा जाजरकोटमा आएर अस्थायी टहरा निर्माण गर्न आग्रह गरिन् । उनले लेखेकी छिन्, 'आ-आफैँ लडेर शक्ति बर्बाद किन गर्नुहुन्छ रु बरु आउनुस् दुवै पक्ष यता जाजरकोट तिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरु निकालिदिऔँ।म यहिँ छु जाजरकोटमै। तपाईहरुको शक्ति पनि यता जनतालई सदुपयोग गरौँ । '

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया