बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै छन् ।

साँझ ५:३० बजे भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

बल्खुमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भई १३ जना घाइते भएका र भोलिका कार्यक्रमका बारेमा जानकारी गराउने सह प्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए ।