दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपाले जनायो समर्थन

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको बल्खुमा आयोजना गरेको आन्दोलनस्थल पुगेर राप्रपाले समर्थन जनाएको छ।
राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताएका थिए।
दुर्गा प्रसाईका समर्थक बल्खु छाडेर कालिमाटीतर्फ निषेधित क्षेत्र तोडेर जान थालेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो।
भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो। प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीरसहित १३ जना घाइते भएका छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया