विपिन जोशी अझै छुटेनन्

काठमाडौँ -हमासले २४ जना बन्धकलाई रिहा गर्दा नेपालका विपिन जोशी भने अझै रिहा भएका छैनन् ।
बन्धक बनाइएको १३ जना इजरायली, १० थाइ नागरिक र एक फिलिपिनोलाई रिहा गर्दा विपिन जोशी नपरेका हुन् ।
उनलाई गत अक्टोबर ७ मा हमासले इजरायलबाट अपहरण गरेको थियो ।
।

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया