भूकम्प पीडित भेट्न सिके राउत लागे जाजरकोट र रुकुम पश्चिम

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबारविहीनहरुको अवस्था बुझ्नका लागि राउत त्यसतर्फ लागेका हुन् ।
तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया