थप ७ हजार २१९ जना संक्रमणमुक्त, ५ हजार ३ सय १६ मा संक्रमण

काठमाडौँ : बुधबार सात हजार सय २ सय १९ कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म चार लाख ६१ हजार ५ सय ६३ संक्रमणमुक्त भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ७८ को परीक्षण गर्दा ५ हजार ३ सय १६ जनालाई संक्रमण देखिएको छ ।
देशभर हालसम्म ५ लाख ७१ हजार १ सय ११ जनालाई कोभिड संक्रमण भइसकेको छ । ३० लाख ८८ हजार ३ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमित १ लाख ४ हजार ७ सय ८९ छन् । १ सय १ को मृत्यु भएको र हालसम्म ७ हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया