लप्सेफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन

काठमाडौँ - काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सेफेदी (बोदिनी)मा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ ।
लप्सेफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरुलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।
लप्सेफेदीमा सबस्टेसन निर्माण गर्ने बिषयमा विवाद हुँदै आएको छ । त्यस्तै सो पार्टीले एमसीसीको खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगाएतका माग राख्दै नारावाजीसहित प्रदर्शन गरेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया