चिनिया कम्पनीले दिएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल आइपुग्यो

काठमाडौँ : चिनको सांघाइस्थित स्वास्थ्य कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार नेपाल आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीमार्फत नेपाल आइपुगेको हो ।
कोभिड-१९ महामारीको नियन्त्रण गर्न कम्पनीले उल्लेखित उपकरणहरू नेपाल पठाएको कम्पनीका प्रमुख लिन हसिन्याङ्गले जानकारी दिए । गत जेठ १२ गते ( मे २६) का दिन चिनिया कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपालका सबै राजनीतिक पार्टीका मुख्य नेता सम्मिलित सर्बदलिय जुम बैठकमा कम्पनीका प्रमुख लिन हसिन्याङ्गलले महामारीको बेलामा नेपाललाई सहयोग उपलब्ध गराउने बताएका थिए । त्यसै अनुरुप नेपालमा सो सामग्री आइपुगेको हो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया