शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

टोपबहादुर रायमाझीलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश

फाइल तस्बिर

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनले आज आफ्नो फैसला सुनाउँदै रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।