इन्द्रजित, टेकबहादुर, केशव र आङ्टावालाई धरौटीमा छाड्न इन्कार

काठमाडौं - नक्कली भुटान शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले इन्द्रजित राई र टेकनारायण पाण्डे लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
उनीहरूले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकोमा पाण्डे, इन्द्रजित राई, आङ्टावा शेर्पा, केशव दुलाल र टेकनारायण पाण्डे रहेका छन्।
उनीहरूले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया