आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सुपर लिग : झापा र काठमाडौँ भिड्दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई टोलीबीचमा भिडन्त हुँदैछ ।

आजको खेलमा झापा फुटबल क्लब र काठमाडौँ राइजर्स क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।