घाँटीमा लिचीको दाना अड्किएर ६ महिने बालकको ज्यान गयो

धनगढी : कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
आगनमा खेल्दाखेल्दै लिची खाएका ६ महिने बालकको घाँटीमा अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्याइको थियो । अस्पताल पुर्याएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया