आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सुपर लिग : ललितपुर र वीरगञ्ज भिड्दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई टोलीबीच भिडन्त हुँदैछ ।

आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।