पत्रकार सुबेदीको 'सतिदेवी' लाई सेन्सर बोर्डको 'यु' सर्टिफिकेट

काठमाडौँ- पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको छ ।
निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।
‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ,’ सुबेदीले भनेका छन्, ‘चलचित्रले सेन्सर बोर्डबाट पाएको अत्यन्तै उत्कृष्ट प्रतिकृयाप्रति नतमस्तक छु ।’

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया