बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

रोयल इनफिल्डको 'हन्टर ब्रेकफास्ट राइड'

काठमाडौँ- रोयल इनफिल्डको 'हन्टर ब्रेकफास्ट राइड' आयोजना भएको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, 'रोयल इनफिल्ड' को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले आन्तरिक टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले ‘रोयल इनफिल्ड ‘Hunter Breakfast Ride’ कार्यक्रम आयोजन गरिएको हो । यस राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride, संरक्षण एवं प्रवर्द्धन​ गर्नु रहेको छ आयोजनाले जनाएकाे छ । 

मंसिर २३ गते बिहान ७ः३० बजे रोयल इनफिल्डको शोरुम नक्साल बाट सुरु भएको यो राइड रोयल इन्फिल्ड शोरुमदेखि दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी, हुँदै कालुपाण्डे हिलसम्मको रहेको थियो ।