आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सुपर लिग : बुटवल लुम्बिनी र झापा भिड्‌दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुइ टोलीबीचमा भिडन्त हुँदैछ ।

आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
 
दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५:३० बजेबाट सुरु हुनेछ ।