धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात

काठमाडौँ- मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले हातपात गरेका छन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा ओलीमाथि हातपात भएको हो ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हातपात गरेका भिडियाे सामाजिक सञ्जालमा देख्न सकिन्छ । जुन भिडियाे यतिबेला भाइरल नै बनेकाे छ ।
हातपात गर्ने व्यक्तिलाई सुरक्षाकर्मी नियन्त्रणमा लिएकाे छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया