कांग्रेस महामन्त्रीद्वय थापा र शर्माबीच भेट

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच भेट भएको छ ।
बिहीबार काठमाडौँमा भएको छलफलमा आसन्न महासमिति बैठकमा दुवै महामन्त्रीको प्रस्तावलाई संयुक्त बनाउने विषयमा छलफल भएको महामन्त्री थापाकाे सचिवालयले जनाएको छ ।
`नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाई अन्तिम रूप दिन उनीहरूबीच छलफल भइरहेको छ,´ सचिवालयले भनेको छ

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया