तस्बिरमा हेरौँ चीनकाे अद्भूत विकास

एजेन्सी- उत्तरी छिमेकी चीनले गत दशकभित्र अद्भूत विकास गरेकाे छ ।
विशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पूर्वाधारमा यति धेरै ठूलाे विकास गरेकाे छ कि त्याे देखेर विश्व नै छक्क परेकाे अवस्था छ । सरकार नियन्त्रित चाइना डेलीले एउटा सडक सञ्जालकाे तस्बिर हालै सार्वजनिक गरेकाे छ, त्याे हेरेपछि सबैले भन्ने छन् वाह !

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

प्रतिक्रिया