भैंसेपाटीमा मन्त्री क्वार्टरको टहरामा आगलागी
काठमाडौं - ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मंगलबार बिहान करिब साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भई आगलागी भएको थियो ।
आगलागी भएको केहीबेरमा ललितपुर महानगरको वारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया