पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन माग

काठमाडौँ- पूर्वाञ्चल विश्वविद्यालयले १२औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम खुला गरेको छ । विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर र स्नातक तह उत्तीर्ण भएका व्यक्तिहरू दीक्षान्त समारोहमा भाग लिनका लागि विश्वविद्यालयले आवेदन फाराम माग गरेको हो ।
विश्वविद्यालयले १२औं दीक्षान्त समारोहमा भाग लिन एम.फिल, स्नातकोत्तर र स्नातक तहका शैक्षिक कार्यक्रमहरूको ग्रेसलिस्टमा समावेश भएका विभिन्न समूहमा भर्ना भई सम्बन्धित तहमा उत्तीर्ण गरी २०७९ पौष १७ देखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृप्ट लिएका विद्यार्थीहरूले सहभागी हुन पाउने सूचनामा उल्लेख गरेको छ ।
सहभागी हुन चाहने विद्यार्थीहरूले विश्वविद्यालयले निर्धारण गरेको मापदण्डअनुसार रित पुर्याई पौष २२ गतेसम्ममा आवेदन फाराम दिन सक्ने जनाएको छ ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया