देशको विकास गर्न रास्वपा राजनीतिमा : रवि लामिछाने
तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् ।
रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद-६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, 'भ्रष्टाचार र गल्ती आफू पनि गर्दिनँ र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्नँ ।'
नेतृत्व इमानदार भए अरूलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, 'देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिनँ भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।'
भ्रष्टाचारको स्विच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया