विद्यालयलाई काठमाडौँ महानगरले भन्याे : अबदेखि अनुशासन इन्चार्ज नराख्नू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न उर्दी जारी गरेको छ ।
शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले उक्त निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

प्रतिक्रिया