आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सुपर लिग : आज दुई वटा खेल हुँदै

काठमाडौँ- एनएसएल सुपर लिगमा आज चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र वीरगञ्ज युनाईटेडबीचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौँ राइजर्स फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट सो खेल सुरु हुनेछ ।