हिउँमा बनाइएका महलदेखि हात्तीसम्म (फोटो फिचर)

बेइजिङ- उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहँदै आएको छ ।
चीनमा भएका अद्भुत विकासको दृश्य त तपाईं हामीले हेर्दै आएको छौँ तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाइएका मुर्तिहरू देखाउने छौँ ।
चाइना डेलीका अनुसार तल उल्लेखित मुर्तिहरू चाइनाका मुर्तिकारहरू उत्तरपूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन् । ३६ औँ सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मुर्तिकारहरू यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया