गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोभिड संक्रमण

धनगढी- सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोभिड संक्रमण देखिएको हो । ९२ जनामा नेगेटिभ देखिएको छ ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहुँ कोभिड संक्रमण देखिन थालेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया