काठमाडौँ महानगरले भन्यो : वडाको खोप केन्द्रको नाम पठाउनू

काठमाडौँ : चिनियाँ 'भेरोसेल' खोप लगाउने खोप केन्द्रको नाम पठाउन काठमाडौँ महानगपालिकाले सबै वडा कार्यालयले आग्रह गरेको छ । शुक्रबार काठमाडौँ स्वास्थ्य कार्यालय र महानगरको खोप समन्वय समितिको संयुक्त बैठकले प्रत्येक वडामा एक-एक वटा खोप केन्द्र बनाउने निर्णय गरेको हो ।
सबै खोप केन्द्रको नाम शहरी स्वास्थ्य विभागमा जानकारी गराउन महानगरले अनुरोध गरेको छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप जेठ २५ गतेदेखि लगाउने तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जेठ १८ गतेको बैठकले उक्त निर्णय गरेको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया