प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा साँझ ५ बजे सम्बोधन गर्दै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट साँझ ५:०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
यसअघि दिउँसो ३:०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भएपछि साँझ ५:०० बजे सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका नियुक्ति भएका एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा विशेष सम्बोधन गर्न लागेका हुन् ।

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

प्रतिक्रिया