जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट सुरु हुँदैछ ।
सो बैठक केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सत्तारुढ गठबन्धनमा रहेको सो दलले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट हुने सक्ने सम्भावित उम्मेदवार चयन गर्ने बिषयलाई छलफलको प्रमुख अजेन्डा बनाएको छ ।
साथै आगामी पुस २५ गते बोलाइएको राजनीतिक समितिको बैठक तथा पुस २७ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजदेखि सुरू हुने बैठकमा छलफल हुनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया