सुन तोलामा १३ सयले बढ्यो

काठमाडौँ - आज सुनको मूल्य १३ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज तोलाको १ लाख २२ हजार पुगेको छ । यस्तै तेजावी सुन तोलाको १ लाख २१ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन तोलामा एक लाख २० हजार ७०० रूपैयाँमा र तेजावी सुन तेजाबी सुन प्रति तोला एक लाख २० हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार ४७५ रूपैयाँमा कारोबार भएको थियो ।

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

प्रतिक्रिया