बालकुमारी घटनाको विरोधमा राप्रपा नेपालको प्रदर्शन

ललितपुर- ललितपुरको बालकुमारीमा हिजो भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले आज काठमाडौँको जमलमा विरोध प्रदर्शन गरेको छ ।
पार्टी आबद्ध जनवर्गीय संगठनहरूले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर दोषी माथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया