शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

कांग्रेसको आज विशेष पत्रकार सम्मेलन

फाइल फोटो

काठमाडौं - नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गरेको छ ।

हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन विशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।