राष्ट्रिय सभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनबाट १० पत्रकारको नाम सिफारिस

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १० जना पत्रकारको नाम सिफारिस गरेको छ ।
आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बूढा मगरलाई सिफारिस गरेको हो ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया