सामसङले घटायो नयाँ वर्षमा मोबाइलको मूल्य

काठमाडौँ- सामसङले आफ्नो ग्राहकहरूको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका पाँच वटा मोबाइलहरू Galaxy A34 5G, Galaxy A04s, Galaxy A04, र Galaxy M14 5G को प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ । सामसङले मोबाइलहरूको मूल्यमा दुई हजार रूपैयाँ कम गरेर उपलब्ध गराउने घोषणा गरेको छ ।
क्र.सं | मोडल | हालको मूल्य (ने.रु.) | नयाँ मूल्य (ने.रु.) | |
१ |
|
४५,९९९/- | ४३,९९९/- | |
२ | Galaxy A04s (४/१२८ जिबि) | २१,९९९/- | १९,९९९/- | |
३ | Galaxy A04 (४/६४ जिबि) | १६,९९९/- | १४,९९९/- | |
४ | Galaxy M14 5G (६/१२८ जिबि) | २४,९९९/- | २२,९९९/- | |
५ | Galaxy M04 (४/१२८ जिबि) | १७,९९९/- | १५,९९९/- |
सामसङको Galaxy A series किफायती मूल्यमा पाइने उपकरण हो भने M series चाहिँ performance driven monster उपकरणको रुपमा परिचित रहेकाले लाखौं ग्राहकहरूमाझ प्रिय बन्न सफल दाबी गरिएको छ ।
आकर्षक विशेषताहरू र पावरफुल पर्फर्मेन्सबाहेक Galaxy A34 मा ५ वर्षको security अपडेट र ४ OS अपग्रेडहरूको सुविधा रहेको जनाएको छ । यसैगरी, Galaxy A04, Galaxy A04s, M14 / A04 मा पनि ४ वर्षको security अपडेट र २ OS अपग्रेडहरूको सुविधा छ जसले प्रयोगकर्ताहरूलाई सहज बनाउने बताइएको छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_z4N3p8dlEL_jy5ub3dmxp6cks8nk63x7sb3oee0dyzgvanrmthe2k1lk4adngx9xv7hyzil.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया