वीरको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो ।
अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ ।
रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाँससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया