सुर्खेतका बाढीपीडितको पुनःस्थापना गरिँदै

काठमाडौँ : सात वर्षपछि सुर्खेतका बाढीपीडित पुनःस्थापना गरिने भएको छ । कर्णाली प्रदेश सरकार र सुर्खेतका स्थानीय तहले आउँदो दसैँभित्रै बाढीपीडितको पुनःस्थापना गर्ने निर्णय गरेका हुन् ।
पुनःस्थापनाको लागि प्रदेश सरकारले प्रतिघरधुरी तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने छ भने सम्बन्धित स्थानीय तहले पुनःस्थापनाको जिम्मेवारी लिने छन् ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया