गले उपप्रधानमन्त्री महतो, राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्टोक्ति

काठमाडौँ : बहुल राज्यको कुरा गर्ने उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो दुई दिनमै गलेका छन् । उनले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको विज्ञप्ति निकालेर बताएका छन् ।
मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै बहुल राज्यको कुरा उठाएपछि महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो।
महतोले विज्ञप्तिमा आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा ध्यानाकर्षण भएको लेखेका छन् । संविधानमा असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने महतोको भनाइ छ ।
यस्तो छ महतोको विज्ञप्ति:

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया