बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

बोरामा भेटिएको दुई शवको सनाखत, चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिदैँ

तस्विरः फाइल फोटो

काठमाडौँ-  चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

चितवन प्रहरी कार्यालयका अनुसार शवको सनाखत भएको छ । सम्पूर्ण विवरण केहीक्षणमा पत्रकार सम्मेलन गरी जानकारी दिने चितवन प्रहरीले जनाएको छ ।