इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका

गाजा- इजरायली आक्रामणबाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रमणबाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन् ।
इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा २३ हजार ७०८ प्यालेस्टाइनी मारिएका तथा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टाइनीको मृत्यु भएको र २४८ जना घाइते भएका छन् ।
लगभग ७ हजार अन्य भग्नावशेषमुनि हराइरहेका छन् र यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
तर, आधिकारिक मृत्युको संख्या अझै गणना गरिएको छैन ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया