डिआईजी खनालद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

पोखरा- प्रहरी नायव महानिरीक्षक (डिआईजी) विकाशराज खनालले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।
गृह मन्त्रालयको पुस २४ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक खनालले साेमबार गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका प्रहरी नायव महानिरीक्षक खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरूले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया