बिगमार्टमा ‘नेपाल पे क्युआर’ बाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौँ- नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन् । सो अफर नेपालभरि रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरूमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
जाडो मौसमलाई लक्षित गर्दै बिगमार्टले ल्याएको उक्त योजनामा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरू रहेको जनाएको छ ।
यसैक्रममा जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको सो ‘विन्टर अफर’ हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ वालेटहरू वा कनेक्ट आइपिएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया