धनगढीबाट साँझ हुने सबै उडान रद्द

काठमाडौँ- मौसम खराबीको कारण तथा भिजिबिलिटी कम भएकाले धनगढीदेखि काठमाडौँसम्म हुने सबै उडान रद्द भएको छ । धनगढी विमानस्थलबाट साँझ हुने सबै उडान रद्द भएको धनगढी विमानस्थलले जनाएको छ ।
काठमाडौँबाट आएका दुई वटा जहाज अवतरण गरेको विमानस्थलका अधिकृत दिपक भट्टले जानकारी दिए । उनका अनुसार मौसम खराबका कारण श्री एयरलाइन्सका जहाज अवतरण गर्न नसकेर नेपालगञ्ज विमानस्थलमा अवतरण भएको छ ।
‘आज दिनभरमा तीनवटा मात्र उडान भएको छ । दुई श्री र एक बुद्धको उडान भएको छ,’ उनले भने ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया