गड्डाचौकी नाकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए ।
उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया