गुजरातको हर्नी तालमा भएको दुर्घटनामा १२ बालबालिका र दुई शिक्षकको मृत्यु

काठमाडौँ - गुजरातको हर्नी तालमा भएको डुंगा दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार हर्नी तालमा पिकनिक मनाउन आएका बालबालिकाहरुको डुंगा शुक्रबार डुबेको थियो । जहाँ २३ जना सवार थिए ।
हर्नी तालमा १२ जना बालबालिका र दुई जना शिक्षकको शव भेटिएको छ । अन्यको खोजी भइरहेको बीबीसीले जनाएको छ । उद्धार गरिएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । अन्यको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया